Our Notice

Summer Vacation-2083

सूचना, यस Medical Institute Lahan मा अध्ययनरत PCL नर्सिङ प्रथम वर्ष, द्वितीय वर्ष, तृतीय वर्ष तथा जनरल मेडिसिन प्रथम वर्ष का सम्पूर्ण विद्यार्थी/छात्राहरूलाई यही २०८३ साल जेठ २३ गतेदेखि एक हप्ताका लागि गर्मी बिदा दिइएको जानकारी गराइन्छ।साथै, बिदापश्चात् आउने शनिबार सबै विद्यार्थीहरू अनिवार्य रूपमा होस्टलमा उपस्थित भइसक्नुपर्ने व्यहोरा समेत जानकारी गराइन्छ। तोकिएको समयमा उपस्थित नभएमा कलेज प्रशासनको नियमअनुसार आवश्यक कारबाही गरिनेछ। प्रशासन Medical Institute Lahan